मत्ती 17:9 - डोटेली नयाँ करार9 जब येशू रे उनका तीन शिष्या पहाड बठेइ ओल्ल पस्या तब उनले तिननलाइ इसो भणबर आज्ञा दियो “म, मान्सको चेलो मर्या बठेइ जिउनो नभया सम्म यिन कुरणी जो तमले धेक्याछौ कसइलाइ जन भण्या।” အခန်းကိုကြည့်ပါ။ |
तर म तमनलाइ भण्नाछु, एलिया पइल्ली आया छन, पइ मान्सनले तिननलाइ चिनेइन, तर हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”
तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।