7 येशूले आइबर तिननलाइ छोइबर भण्यो, “उठ डर जन माण।”
येशूले झट्ट तिननलाइ यिसो भण्यो, “हिम्मत अर, म येशूइ हु, जनडरा।”
जब शिष्याले यो सुण्यो तब उन भङयामि डरले घोप्टिया।
जब तिननले आफना आँखा मल्तिर अर्यो तब मोशा रे एलिया गइय्या रे शिष्याले येशूलाइ मान्तर धेक्यो।
तिनन डराइगइन पइ जमिन तिर मुन्टो निउणायो, तर तिन दुइ बैकानले भण्यो, तमन जिउना मान्सलाइ मर्या बिचमि क्याकि खोज्जा छौ?
तर आब उठ, रे यरुशलेम सहरमि जा, रे तुइले जी अद्दु पणन्छ त्यो तुलाइ कोइ भण्न्या हो।”
जब मइले उनलाइ धेक्या, उतन्जेइ म उनरा चरणमी पणर्या म मर्या मान्स जसोइ थ्या तर उनले आफ्नो दाइन हात इसो भंणिबर ममि राख्यो, “जन डराइ, सुरु रे अन्त मइ हु।