मत्ती 17:13 - डोटेली नयाँ करार13 तब येशूले तिननसित बप्तिस्मा दिन्या यूहन्नाका बिसयमि कुरणी अर्या रैछ भणि शिष्याले बुज्यो အခန်းကိုကြည့်ပါ။ |
तर म तमनलाइ भण्नाछु, एलिया पइल्ली आया छन, पइ मान्सनले तिननलाइ चिनेइन, तर हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”