Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 16:28 - डोटेली नयाँ करार

28 साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 16:28
25 ပူးပေါင်းရင်းမြစ်များ  

जब तिनले तमनलाइ एक सहरमि सताउनाहान तब अर्खा सहरमि भाग्या। क्याकि साँच्चि म तमनलाइ भण्नउ, म, मान्सको चेलो आउना हइ पइलि तमन कसइ रितिले इस्राएल देशका सब सहर घुमि सक्द्या होनु।


येशू कैसरिया फिलिप्पी गाउँका नजिकका गाउँमी गया पछा, उनले आफना शिष्यालाइ सोध्यो, “मान्सले म, मान्सको चेलोलाइ को हो भणि भण्नाहान।”


येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”


साँच्चि, म तमलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्‍का रुपमि यिन सब कुरणी पुरा हुनज्या सम्म मद्द्या होइन।


तबइकिलाइ तमले नीकेरि हेद्दु पड्या हो, क्याकि कइ दिन तमरा प्रभु आउनाहान, त्यो तम जन्नानु।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”


पइ तइ समयमि मान्सले मलाइ धेक्द्या छन, म, मान्सको चेलो संसारमी बादलमि आउन्ना हु, उन मेरो महान सक्ति रे महिमा धेक्द्या हुन।


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


आजी येशूले आफ्ना शिष्या रे भिडका मान्सलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


म तमनलाइ भण्नउ, उनले छिट्टाइ तिनरो न्याय अरिदिन्या हुन। तर जब म, मान्सको चेलो फर्किन्या हु, म पृथ्बीमि बिश्वास भया कति मान्सनलाइ भेटाउन्याहु?”


“प्रभुका ख्रीष्टलाइ नधेकन्ज्या सम्म तु मद्द्या आथिनी” भण्न्या प्रकाश उनलाइ पबित्र आत्माले प्रकट अर्याथ्या।


तर साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला परमेश्वरको राज्य नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।”


येशूले भण्यो, “म नआउनज्या जिउना रहिरहुन भण्न्या इच्छा मइले अरेले लगइ तुलाइ क्याको चासो? मेरो शिष्य हुनाइ तु मेरा पछा लाग।”


साँच्चि, म तमनलाइ भण्नउ, कसइले मेरा बचन पालन अरन्छ भण्या त्यो कभइ मद्द्या आथिन।”


तब यहुदि अगुवानले येशूलाइ भण्यो, “आब हामलाइ था भयो कि तमलाइ भूतइ लाग्या छ। अब्राहाम रे अगमबक्तान लगइ मर्या तर तम भणन्छौ कसइले मेरो बचन पालन अरन्छ भण्या उ कभइ मद्द्या आथिन।


तिननले भण्यो, “गालील जिल्लाका मान्सन हो, तमन क्याकि अगगाश तिर हेद्दाइ कलिरइछौ? यिनइ येशू, जइलाइ परमेश्वरले तमन बठेइ स्वर्गमि लैया, अइल जसेरि तमनले उनलाइ स्वर्गमि गया धेक्या, ठीक तसेरि उन आजी दोसर्या आउन्याहुन।”


तर हरेक क्रम अन्सार मर्या बठेइ जिउना हुन: पइल्ली ख्रीष्ट मर्या बठेइ जिउना भया, ख्रीष्ट फर्कि आया पछा, उनसित निजिकको सम्बन्ध भया मान्सन मर्या बठेइ जिउना हुन्या हुन।


रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन।


तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


तबइकिलाइ बिश्वासि भाइन हो, प्रभुको आगमन नहुङया सम्म धिरज राख। हेर, खेतालाले जमिनको बहुमुल्य फसलको आसा राखिबर बरखाको पानी जइले बालि उमाद्दाइ सहयोग अरन्छ रे हिउनको पानी जइले बालि फलाउनाइ सहयोग अरन्छ तइ बेला सम्म धिरज राखन्छ।


जब हाम ख्रीष्टले छान्या रे पठाया शिष्याले तमनलाइ हामरा प्रभु येशू ख्रीष्टको सक्ति रे आगमनका बारेमि भण्या थ्या, तब चलाक होइबर हामले तमनलाइ बनाया दन्त्य कथा भण्ना थेइन। बरु हाम आफइले ख्रीष्टको ठुलो महिमा धेक्याछौ।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ