मत्ती 16:27 - डोटेली नयाँ करार27 क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो। အခန်းကိုကြည့်ပါ။ |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”
रे मइले मर्या मान्सन धेक्या, जो महत्वपूर्ण रे महत्वहिन छन, तइ सिंहासनका अगाडी कल्लिया धेक्या। मान्सन जो समुद्रमी डुबिबर मर्याथ्या, चिहानमि भया सबइ मर्या लगइ, सबइ मान्सन जो पातालमि थ्या, तिनन सब सिंहासनका सामने कल्लिया। त्यो किताब खोलियो जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया आथिन। तिन किताब लगइ खोलिया जइमि मान्सनले कि अर्याछ सब लेखियाथ्यो, रे प्रत्येकलाइ उइले अर्या काम अनसार न्याय गरियो, जो तइ किताबमी लेखियाथ्यो।