Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 16:13 - डोटेली नयाँ करार

13 येशू कैसरिया फिलिप्पी गाउँका नजिकका गाउँमी गया पछा, उनले आफना शिष्यालाइ सोध्यो, “मान्सले म, मान्सको चेलोलाइ को हो भणि भण्नाहान।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 16:13
23 ပူးပေါင်းရင်းမြစ်များ  

यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”


क्याकि जसेरि योना ठुलो माछाका पेट भित्तर तीन दिन तीन रात थ्या, उसेरी म, मान्सको चेलो लगइ येइ पृथ्बीका भितर तीन दिन तीन रात रन्या हु।


क्याकि म, मान्सको चेलोलाइ बिश्राम दिनमि अधिकार छ।”


उनले शिष्यालाइ जबाफ दियो, “असल बि बुन्या मान्स भण्याको म, मान्सको चेलोलाइ जणाउछ।


म, मान्सको चेलोले आफना स्वर्गदुत पठाउन्या हु, रे पाप अद्द लाउन्या हर कारणलाइ रे दुष्ट काम अद्दया सबइलाइ परमेश्वरका राज्य बठेइ हटाउन्या हु।


तइ पछा येशू ताँ बठेइ निकलिबर गया, रे टुरोस रे सिदोन सहरका इलाकामी गया।


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”


तर म चाहानउ तम यो जाण कि म, मान्सको चेलोलाइ संसारमी पाप क्षमा अद्दया अधिकार छ। तब येशूले लुलो मान्सलाइ भण्यो, “म तुलाइ भण्नउ उठ, रे आफ्नो बिस्त्तरा समा रे घर जा।”


म यइ भण्नउ कि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


पइ उनले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, तमनले स्वर्ग उगड्या रे परमेश्वरका स्वर्गदुतलाइ म, मान्सको चेलो मल्तिर उकल्लाइ रे ओरल्लाइ धेक्दे हउ।”


भिडले उनलाइ सोध्यो, “ख्रीष्ट सदाइ भरि जिउना रइरनाहान भण्न्या पबित्र सास्त्र बठेइ हामले सुणिराइछु। तम कसेरी भण्न सकन्छौ, मान्सको चेलो उचालिनु पणन्छ? यो मान्सको चेलो को हो?”


जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,


रे क्याकि म, मान्सको चेलो हु, पिता परमेश्वरले मलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिराइछ।”


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


रे स्तिफनसले भण्यो, “हेर स्वर्ग उगड्या म धेक्दउ, रे मान्सको चेलोलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्दउ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ