5 तर तमन भणन्छौ, यदि कसइ मान्सले आफना इजा अथवा बालाइ यो भणन्छ, ‘मइले तमलाइ सहयोग अद्द सक्दइन क्याकि जो मइले तमलाइ अद्द पडयाथ्यो तइ मइले परमेश्वरलाइ अद्दया कसम खाया छु।’ तइले आफना बाको आदर अद्दु पड्डइन।
क्याकि परमेश्वरले भणिराइछ, ‘आफना बा रे इजालाइ आदर अर; रे जइले आफना इजा कि बाका बारेमी ननिको बोलन्छ, तिनन पक्का मारिन्या हुन।’
इसेरि तमनले आफ्नो परम्पराका लाग्दा परमेश्वरको बचनलाइ बेकम्मा बनायाछौ।
तर पत्रुस रे यूहन्नाले तिननलाइ जबाफ दियो, “परमेश्वरकि कुरणी सुण्नु भण्ना तमरि कुरणी सुण्नु परमेश्वरका नजरमि ठीक हो कि होइन तमन आफइ बिचार अर।
पइ पत्रुस रे येशू ख्रीष्टका छान्या शिष्याले भण्यो, “हामले मान्सनको होइन तर परमेश्वरको आज्ञा पालना अद्दुइ पणन्छ।