4 क्याकि परमेश्वरले भणिराइछ, ‘आफना बा रे इजालाइ आदर अर; रे जइले आफना इजा कि बाका बारेमी ननिको बोलन्छ, तिनन पक्का मारिन्या हुन।’
उनले तिननलाइ भण्यो, “तमन लगइ क्याइ परम्पराका लाग्दा परमेश्वरको आज्ञा रद्द अरन्छौ।
तर तमन भणन्छौ, यदि कसइ मान्सले आफना इजा अथवा बालाइ यो भणन्छ, ‘मइले तमलाइ सहयोग अद्द सक्दइन क्याकि जो मइले तमलाइ अद्द पडयाथ्यो तइ मइले परमेश्वरलाइ अद्दया कसम खाया छु।’ तइले आफना बाको आदर अद्दु पड्डइन।
आफना इजा बाको सम्मान अरेइ, आफना शत्तुरलाइ आफलाइ जसेइ प्रेम अरेइ।”
तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”
रे कि हाम इसइ बिश्वास बठेइ कानुनलाइ बेकामका बनाउनाउ? होइन, बिलकुल होइन! हाम कानुनलाइ यइको साँचो मुल्य दिन्नाछु।
चेलाचेली हो, प्रभुसितको तमरा सम्बन्धका लाग्दा, आफना इजा बुवाको आज्ञापालन अर, क्याकि यो उचित छ।