38 आइमाइ रे केटाकेटि बाहेक खान्या चार हजार बैकान मान्स थ्या।
तिनन सबले खायो रे अगाया। तब शिष्याले रोटाका उपर्या टुकरा सात छापरा जम्मा अर्यो।
तब भिडलाइ बिदाबारि अरिसक्या पछा उन नामि चडिबर गया, रे मगादानको इलाकातिर पुग्या।