साँज पड्या पछा शिष्या यिसो भण्नाइ उनरा वाँ आया, यो एकान्त ठाउँ छ रे दिन लगइ ढलिया। भिडलाइ बिदाबारि अरिदिय, रे यिननले वलतिर पल्तिरका बस्ति रे गाउँ तिर गइबर आफना निउति खानाइ किनन्ना।
तर उनले तिननलाइ भण्यो, “तमनले तिनलाइ केइ खानाइ दिय।” तब तिननले भण्यो, “हामसित त पाँच रोटा रे दुइ माछा मान्तर छन, नभया हाम गइबर यिन सब मान्सका निउति खानाइ किन्नु पडलो।”