30 तब ठुलो-ठुलो भिड उनरा वाँ आयो, रे तिनन सित लेया डुणा, लुला, काना, लाटा रे और भौतलाइ उनरा चरणमी राखिदियो, रे उनले तिननलाइ निका बनायो।
यदि तमरो हात पाप अद्दाइ परीक्षामि पणन्छ भण्या तइलाइ काटीबर खितदिय। दुइ हात भइबर नरकमि जाना भण्न्ना, त एक हात भइबर स्वर्गमि जानु तमलाइ भौत निको हो।
तर जब तुइले भोज लाउन्ज्या, गरिब, लुला, लंगडा, अन्धालाइ बोला,
इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।