Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 15:27 - डोटेली नयाँ करार

27 तइले भणि, “हो प्रभु, तर कुकुरले लगइ आफना मालिकको टेबुलमि हइ झडेका रोटा बुजा खानाहान।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 15:27
24 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले भण्यो, “बालकका रोटा कुकुरलाइ दिनु निको होइन।”


तब येशूले तइलाइ जबाफ दियो, “ए नारी, तेरो बिश्वास ठुलो रइछ। तुइले मन अर्या जसो तुलाइ होइजाउ।” तइकि चेली तसइ बेला निकी होइगइ।


रे तमन स्वर्गमि हुन्या आफना पिताका चेला-चेली हुन्या हौ। उनले दुष्ट रे निका दुयइ मान्सनलाइ सुर्यको तातो दिनाहान, रे धर्मि रे पापी दुयइ मान्सनलाइ बर्सा दिनाहान।


तर कप्तानले भण्यो “प्रभु, तमलाइ मेरा घरमि स्वागत अद्द्या लायकको म आथिन। तर बचन मान्तरइ बोल्दिय, रे मेरो नौकर निको होइजान्या हो।


तइ स्वानिले था पायो कि येशू और जातका मान्सलाइ कुकुर रे यहुदिलाइ बालक भण्ना छन। उइले जबाफ दियो, “हो प्रभु, कुकुरले बालकका टेबुल बठेइ झडेका रोटा बुजा खानाहान।”


तइ धनि मान्सले खाइबर उपर्याको टुकडाटाकडी खाइबर लाजरसले आफ्नो पेट भद्या इच्छा अरन्थ्यो। कुकुर लगइ आइबर तइका घा चाटन्थ्या।”


“तर कर उठाउन्या दूरइ कलिबर स्वर्गतिर लगइ नहेरिबर यिसो भण्नोइ दुखि भइबर आफ्नो छाति पिट्यो, ‘हे, परमेश्वर, म पापी हु। ममि दया अर रे मेरा भौत पाप क्षमा अर।’


क्याकि यहुदि मान्सन रे गैर-यहुदिमि केइ फरक आथिन। एकइ परमेश्वर सबका प्रभु हुन, रे उनलाइ सहयोगकिलाइ पुकाद्द्या सबलाइ आफ्नो प्रसस्त आशिस दिनाहान।


हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।


परमेश्वर केवल यहुदि मान्सनका परमेश्वर होइन तर उन गैर-यहुदि मान्सनका परमेश्वर लगइ हुन।


होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”


रे म प्रार्थना अद्दउ कि तमनले ख्रीष्टको यो प्रेम बुज्ज्या सक, जो मान्सले बुज्ज सक्दइन, ताकि परमेश्वरले तमनलाइ आफ्नो स्वभाबले भरुन।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ