2 “तमरा शिष्या हामरो पुर्खाको परम्परा अन्सार हिट्टाइन रे नीकेरि हात धुनाइन।”
उनले तिननलाइ भण्यो, “तमन लगइ क्याइ परम्पराका लाग्दा परमेश्वरको आज्ञा रद्द अरन्छौ।
तिननले येशूका केइ शिष्यालाइ खाना खान्नारया धेक्यो जबकि तिनरा हात मइलिया थ्या, यइको अर्थ हो तिननले आफ्नो हात यहुदि रिति अनसार धोया थेइन।
तबइकिलाइ फरिसि मान्सन रे मोशाको कानुन सिकाउन्यावालाले येशूलाइ सोध्यो, “क्याइ तमरा शिष्या हामरो पुर्खाको परम्परा अन्सार हिट्टाइन रे नीकेरि नधोएका हातले रोटा खानाहान?”
तर खानाइ अगाडी उनले हात नधोया धेकिबर त्यो फरिसि मान्सन छक्क पड्यो।
हामरा जातिमी मेरा यहुदि दौतरि भण्ना म हमरा पुर्खाको शिक्षा पढाइ रे पालन अददाइ भौत उत्सुक थ्या रे मेरा पुर्खाको परम्परामि भौत जोसिलो थ्या।
होशियार बस कि कसइले लगइ तमनलाइ बिना मोलका रे ब्यर्थका कुरणीले जन छलउ तसा बिचार ख्रीष्टका होइन, तर मान्सले सिकाया शिक्षा बठेइ आउनाहान।
तमनलाइ था छ पइल्ली तमन व्यर्थ तरिकाले जीवन बिताउन्नाथ्या, जसेरि तमरा पुर्खाले जीवन बिताउन्नाथ्या। तर तमनले त्यो बेकारको जीवन बठेइ छुटकारा पायाछौ। तमन सुण वाँ चाँदी जसा नास हुन्या थोक बठेइ किनिया होइनौ,