10 उनले जम्माइ मान्सनलाइ आफना वाँ बोलायो रे उनले तिननलाइ भण्यो, “तमन हरेकले मेरी कुरणी सुण रे बुज,
जब कसइले राज्यका बारेमि बचन सुणन्छ रे तइलाइ बुज्जइन त्यो दुष्ट सैतान आउँछ, रे तइका ह्रदयमी जी बोया थ्यो तइ खोसीबर लैजान्छ। बटाइनि बोया बि तेइ हो।
जी मुख भितर पसन्छ, तइले मान्सलाइ असुद्द बनाउनइन। तर तइ कुरणीले तइ मान्सलाइ अशुद बनाउन्छ जो तइ मान्सका भितर बठेइ बाइर आउछ।”
तिनन व्यर्थमि मेरो आराधना अद्दाहान, तर तिनरा शिक्षा मान्सले सिकाया बिधि मान्तर हुन।’”
तबइकिलाइ जब तमन दानिएल अगमबक्ता बठेइ बोलिया खराब मान्सलाइ यरुशलेम सहरमि कल्लिया धेक्द्या हउ। (पाठकले बुजउ),
तब पबित्र सास्त्र बुज्जाइलाइ उनले तिननलाइ सहयोग अर्यो।
म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक।
तबइकिलाइ हामले तमरा बारेमि सुण्या दिन बठेइ, हाम तमरा निउति सदाइ प्रार्थना अद्दउ कि परमेश्वरका आत्माले तमनलाइ आत्मिक ज्ञान रे समझसक्ति दिउन, रे परमेश्वरले तमनलाइ पूर्ण रुपमि उनरो इच्छा बुज्न सहयोग अरुन।
तर यदि तमन मध्य कसइलाइ बुद्दिको कमी छ भण्या उइले उदार-चित्त सित दोस नलाइबर दिन्या परमेश्वरसित माग्दु पणन्छ, उनले तमनलाइ त्यो दिन्या हुन।