म यो भण्नउ क्याकि जब बप्तिस्मा दिन्या यूहन्नाले कसेरी धर्मि जीवन जिउन्या भणिराइथ्यो, तमनले उनलाइ बिश्वास अर्यानु। तर कर उठाउन्यावाला रे बेश्याले उनमी बिश्वास अर्यो, रे तमनले यो धेकिबर लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु, रे उनमी बिश्वास अर्यानु।”
जब तिननले यो रैबार सुण्यो, तब मन्दिरका चौकीदार रे कप्तान मन्दिर भितर गया। तिननले छान्या शिष्याको सभामी आइबर तिननलाइ जबरजस्ती नअरिबरइ ताँ लेइबर आया, क्याकि मान्सनले तिननलाइ ढुङाले हाणबर मारदिन्या हुन कि भणि तिनन डराइरइथ्या।