भौत मान्सन बठेइ भूत लगइ कला हाल्लाइ रे इसो भण्नाइ निकल्या, “तम परमेश्वरको चेलो हौ।” तर उनले तिनलाइ हकारिबर बोल्लइ दिएइन, क्याकि भूतले उन येशू ख्रीष्ट हुन भणि चिन्याथ्यो।
तइले येशूलाइ धेक्यो, रे उनरा अगाडी घोप्टिबर कला हालिबर भण्यो, “हे येशू, महान परमेश्वरको चेलो, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या आथिन!”