Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 14:31 - डोटेली नयाँ करार

31 तब येशूले झट्ट हात तानिबर तइलाइ समाइ हाल्यो, रे तइलाइ भण्यो, ए अल्पविश्वासी, क्याकी संका अरन्छइ?

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 14:31
23 ပူးပေါင်းရင်းမြစ်များ  

तर बतास जोरले चल्या धेकिबर त्यो डरायो, रे जब डुब्द पस्यो तब तइले कला हालिबर भण्यो, ओ प्रभु मलाइ बचा।


जब येशू नामि चड्या, तब बतास रोकियो।


येशूले तिननले सोच्या कुरणी था पाइबर तिनलाइ भण्यो, “ए अल्पविश्वासी हो! तमनसित प्रयाप्त रोटा आथिन भणि क्याकि तमन बहस अरन्छौ?


तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।


यदि परमेश्वरले आज हुन्या रे भोल आगाइनी खितिन्या घाँसलाइ परमेश्वरले यिसेरी शिङाद्दाहान भण्या, परमेश्वरले पक्‍का तमनलाइ हेरचाह अद्दाहान। तमरो बिश्वास इति कम क्याकि छ?”


येशूले तिननलाइ भण्यो, “अल्पविश्वासी मान्सन हो, तमन क्याइ डराउन्छौ?” उठीबर उनले हुरि रे समुद्रलाइ हकार्यो, रे हुरि बिलकुल सान्त भयो।


येशू तिनरा खाट नजिकै गइबर तिनरो पाखुडो समाइबर तिनलाइ उठ्ठाइलाइ सहयोग अर्यो। रे जरले तिनलाइ तसइ बेला छाड्यो। तइ पछा तिनले तिननलाइ खानाइ दियो।


तब येशू दयाले भरिबर उनले आफ्नो हात तइमि राख्यो, रे तइलाइ भण्यो, “म तुलाइ निको बनाउन चाहनउ।”


साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, परमेश्वरले तइका निउति तसोइ अरिदिन्या हुन।


आब तम जा उनरा शिष्या रे पत्रुसलाइ भणदिय, उन त तम भण्ना पइल्ली गालील जिल्ला जान्या हुन। रे तमन सबले ताँ जानुपड्या हो। तम उनलाइ ताँ धेक्द्या होउ, जसो उनले तमलाइ माद्दा हइ पइल्ली भणिराइथ्यो।”


येशूले शिष्यालाइ सोध्यो, “कि तमनलाइ बिश्वास आथिन? क्याइ यिसेरी डराउछौ?”


पइ येशूले केटीको हात समाइबर तइलाइ भण्यो, “तलिता कुमि” जइको अर्थ हो, “हे केटि म तुलाइ भण्नउ उठ।”


रे तिननलाइ यिसो भण्यो, “प्रभु साँच्चि जिउना भइ उठिरइछन रे सिमोन पत्रुसका वाँ धेकिया।”


रे निका बनाउनाइ तमले आफ्नो हात बडा, रे आफना पबित्र सेवक येशूको नाउँ बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम होइजाउन।”


म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन।


रे तमरो बिश्वासको बठेइ, परमेश्वरले आफ्नो सक्ति बठेइ तमनलाइ सुरक्षित राख्द्या हुन जबसम्म तमनले सैतानको सक्ति बठेइ पुरा मुक्ति पाउनानु, जो ख्रीष्टको आगमनको दिनमि धेकाउनाइ तयार छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ