26 जब शिष्याले येशूलाइ समुद्रमी हिट्टार्या धेक्यो, तब डराइबर तिननले भण्यो, “यो त भूत हो।” रे तिननले डरले कला हाल्यो।
रे तिननले येशूको शरीर पायइन। तिनन आइबर हामलाइ भण्यो, ‘हामले स्वर्गदुतलाइ धेक्या, जइले येशू जिउना छन भण्यो।’
तिनन तरासिया, रे डरले आतिया, रे “हामले त भूत धेक्दाछु” भण्न्या सम्झया।
तब पबित्र सास्त्र बुज्जाइलाइ उनले तिननलाइ सहयोग अर्यो।
तिनन डराइगइन पइ जमिन तिर मुन्टो निउणायो, तर तिन दुइ बैकानले भण्यो, तमन जिउना मान्सलाइ मर्या बिचमि क्याकि खोज्जा छौ?
तर तिननले तइलाइ भण्यो, “तु बौलाइ हइ।” तर तइले तिन पत्रुसइ हुन भणि जिद्द अद्द पसि। तब तिननले भण्यो, “त्यो उनरो स्वर्गदुत होलो।”
जब मइले उनलाइ धेक्या, उतन्जेइ म उनरा चरणमी पणर्या म मर्या मान्स जसोइ थ्या तर उनले आफ्नो दाइन हात इसो भंणिबर ममि राख्यो, “जन डराइ, सुरु रे अन्त मइ हु।