Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 13:51 - डोटेली नयाँ करार

51 येशूले शिष्यालाइ सोध्यो, “कि तमनले यिन कुरणी बुझ्या?” तिननले उनलाइ भण्यो, “हो प्रभु”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 13:51
13 ပူးပေါင်းရင်းမြစ်များ  

उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


जब कसइले राज्यका बारेमि बचन सुणन्छ रे तइलाइ बुज्जइन त्यो दुष्ट सैतान आउँछ, रे तइका ह्रदयमी जी बोया थ्यो तइ खोसीबर लैजान्छ। बटाइनि बोया बि तेइ हो।


रे दुष्ट मान्सनलाइ आगाका भट्टि भित्तर खित्तया, हुन जाँ मान्सन रुन्या हुन रे दारा किटाउन्या हुन।”


तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


कि तमनलाइ था आथिन, त्यो उइका हृदयमि होइन पेटमी पसन्छ रे बाइर जान्छ?


मइले तमनलाइ रोटाका बारेमि भण्या होइन भणि क्याकि तमन बुज्जानु? तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको खमिर बठेइ होस अर्या।


तबइकिलाइ जब तमन दानिएल अगमबक्ता बठेइ बोलिया खराब मान्सलाइ यरुशलेम सहरमि कल्लिया धेक्द्या हउ। (पाठकले बुजउ),


जब येशू मान्सलाइ परमेश्वरको राज्यका बारेमि भणन्थ्या उन सदाइ काहानीको प्रयोग अरन्थ्या। तर जब उन शिष्यासित एकलाइ हुन्थ्या, उन सब कुरणी ब्याख्या अर्नथ्या।


जो खाना हाम खानउ त्यो मान्सका भित्तर पसन्छ रे तइले परमेश्वरका अगाडी असुद्द पाड्ड सक्दैन भणन्नेइ कुरणी कि तमन बुज्जानु?


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ