49 संसारको अन्तमी इसोइ हुन्या हो स्वर्गदुत आउन्या हुन रे दुष्ट मान्सनलाइ धर्मि मान्सनका बिच बठेइ अलग पड्डया हुन।
साँउ रोप्द्या दुस्मन भण्याको सैतान हो, कटनिको समय भण्याको संसारको अन्तको समयलाइ जणाउछ, रे खेतमी काम अद्दया खेताला स्वर्गदुत हुन।”
जसेरि साउ उखेलिबर आगोमि भस्म अरिन्छ, युगका अन्तमि लगइ तसोइ अरिन्या हो।
जब जाल भरिन्छ, मछुवाले जाल किनारमि तानिबर ल्याउछ। रे तिनन बसिबर निका-निका माछालाइ भाडामी हाल्नछ रे खराबलाइ खितिदिन्छ।
उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।