“स्वर्गको राज्य कसइ एक मान्सले खेतमी लुकाइ राख्याको गाडधन जसो हो, जो एक अर्खो मान्सले पाइबर आजी खणिबर लुकाइ राखन्छ ताकि और कोइ जन पाउन। रे त्यो मान्स खुब खुशी होइबर जान्छ। आफसित भया सब बेचन्छ रे तइले तइ खेत किनन्छ।”
तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।
म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।
तिननले यिसा सामान: सुन, चाँदी, रत्न, मोति रे मलमलका लत्ता, बैजनि लत्ता, रेशम रे चम्कन्या राता रंङका लत्ता, रे सब किसिमका निको बास आउन्या काठ, हर एक किसिमका हस्ती-हाडका समान, रे हर एक महंगा काठका, काँसा, फलाम रे सिङ्गमरमरका पात्र,