37 उनले शिष्यालाइ जबाफ दियो, “असल बि बुन्या मान्स भण्याको म, मान्सको चेलोलाइ जणाउछ।
तमनलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ, रे मलाइ स्वागत अद्द्याले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ।
येशूले तिननलाइ आजी अर्खी काहानि सुणायो, “स्वर्गको राज्य एक इसा खेताला जसो हो जइले आफ्ना खेतमी असल गउँ रोप्यो,
घरका कामदारले मालिकलाइ भण्यो, “हजुर कि तमले आफ्ना खेतमी असल बि रोप्या होनु ब? याँ साँउ काहै आयो?”
पइ बि बुन्या बेला केइ बि बाटातिर पड्या, रे तिन बि चडाचुडि आइबर खाइदियो।
म, मान्सको चेलोले आफना स्वर्गदुत पठाउन्या हु, रे पाप अद्द लाउन्या हर कारणलाइ रे दुष्ट काम अद्दया सबइलाइ परमेश्वरका राज्य बठेइ हटाउन्या हु।
येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”
“जइले तमनका कुरणी सुणन्छ, तइले मेरा कुरणी सुणन्छ। जइले तमनलाइ अस्वीकार अरन्छ, तइले मलाइ अस्वीकार अरन्छ, रे जइले मलाइ अस्वीकार अरन्छ, तइले मलाइ पठाउन्यालाइ अस्वीकार अरन्छ।”
साँच्चि, म तमनलाइ भण्नउ, ‘जइलाइ म पठाउनउ उइलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ उइले मलाइ पठाउन्या परमेश्वरलाइ स्वागत अरन्छ।’”
पइ येशूले तिननलाइ आजी भण्यो, “तमनलाइ सान्ति होउ जसेरि मेरा पिताले मलाइ यइ संसारमी पठाया छ तसेरि म लगइ तमनलाइ यइ संसारमी पठाउन्या हु।”
तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”
क्याकि ख्रीष्टले म बठेइ अर्या कामका लाग्दा साहससित भणनउ, गैर-यहुदि मान्सनलाइ परमेश्वरको अनुसरण अददाइ प्रभाबित पाड्ड सक्दउ। जब तिननले मेरा सन्देश सुण्यो रे मेरा काम धेक्यो तब तिननले येशू ख्रीष्टमी बिश्वास अर्यो।
पइल्लिका समयमि हामरा पिता पुर्खासित अगमबक्ता बठेइ भौत बेर रे बिभिन्न किसिमले परमेश्वर बोल्या।
तबइकिलाइ पक्का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।