23 तर केइ मान्सन असल जमिनमी बोइएका बि जसाइ हुन जइले बचन सुणन्छ रे स्वीकार अरन्छ तिनन परमेश्वरको इच्छा अनसार जीवन जिउनाहान। तिननले सय गुणा, साठी गुणा रे तीस गुणा फल फलाउनाहान।
तर निका जमिनमी बोया बिको तुलना इसो मान्ससित अरिन्छ जो परमेश्वरको बचन सुणन्छ, रे स्वीकार अरन्छ, रे तिनन परमेश्वरको इच्छा अनसार जीवन जिउनाहान, जसेरि बोयाको बिका बोट बठेइ कसइले तीस गुणा, कसइले साठी गुणा रे कसइले सय गुणा फल फलाउनाहान।”
तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।
हाम प्रार्थना अददाउ कि तमनले प्रभुलाइ सम्मान दिन्या ब्यबहार अद्द सक, रे प्रभुलाइ सब कुरणीमि प्रसन्न पाड्डया सक, रे तमनले लगातार सब किसिमका निको काम अद्द सक, रे परमेश्वरका बारेमि आजी बड्ता बुज्ज सक।
यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।
निष्कर्ष यो हो कि बिश्वासि भाइन हो, प्रभु येशूमि हाम तमनलाइ आग्रहपुर्वक बिन्ति अद्दाउ रे माग्दाउ कि परमेश्वरलाइ भौत खुशी बनाउन्या जीवन बिता, जसेरि हामले तमनलाइ सिकायाछौ। तमनले पइल्ली बठेइ इसेरि जीवन बितायाछौ, रे हामले तमनलाइ झिक बड्ता अददाइ उत्साह दिनाउ।
रे तइले तिननलाइ सब किसिमका खराब काम धोका दिनाइ प्रयोग अद्दया हो, जो परमेश्वर बठेइ नास हुनाइ छानिया छन। क्याकि तिननले येशू ख्रीष्टका बारेमिको सत्य सन्देसलाइ बिश्वास अद्द इन्कार अर्यो जइले तिनलाइ बचाउन सकनथ्या।
भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।
तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।
हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।