1 तइ दिन येशू घर बठेइ निकलिबर समुद्रका किनारमी बस्या।
क्याकि जइले स्वर्गका मेरा पिताको इच्छा माणन्छ तिनन मेरो भाइन, मेरी बइनि रे मेरी इजा हुन।”
तब येशू भिडलाइ छाडिबर घर गया रे उनरा शिष्याले उनसित आइबर भण्यो, “खेतका साउँको काहानि को अर्थ हामलाइ भणिदिय।”
जब येशू उनरा घर पस्या, तइ पछा तिन अन्धा उनरा वाँ आया। येशूले तिननलाइ भण्यो, “म निको अद्द सक्दउ भणि कि तमन बिश्वास अरन्छौ?” तिननले उनलाइ भण्यो, “ज्यू, प्रभु। हाम बिश्वास अद्दउ कि तमले हामलाइ निको अद्द सकन्छौ।”
येशू आजी गालील समुद्रको किनारमी गया, पइ मान्सनको ठुलो भिड उनरा वाँ आया, रे येशूले तिनलाइ परमेश्वरको बचन बठेइ शिक्षा दियो।