48 उनसित बोल्ल्यालाइ येशूले भण्यो, “मेरी इजा रे मेरा भाइन को हुन?”
जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन।
तब कसइले येशूलाइ भण्यो, “हेद्दा तमरि इजा रे भाइन बाइर कलिरइछन तमसित कुरणी अद्द खोज्जा छन।”
तइ पछा उनले हातले शिष्याइतिर धेकाइबर भण्यो, “हेर मेरी इजा रे मेरा भाइन यिन हुन।
उनले तिननलाइ भण्यो, “तमनले मलाइ क्याकि खोज्या? म आफना बाका घरमि हुनु पणन्छ भण्न्या तमनलाइ था थेइन ब?”
रे येशू बुद्दिले भरिबर, कदमि रे परमेश्वरको रे मान्सको अनुग्रहमी बड्डाइ गया।
तबइकिलाइ आब बठेइ हाम कसइलाइ मान्सका नजरले हेद्दाइन। हामले ख्रीष्टलाइ एक बेला संसारिक नजरले हेर्याथ्या, तर आब बठेइ उनलाइ इसेरि हेद्द्या आथिन।