Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 12:32 - डोटेली नयाँ करार

32 यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 12:32
35 ပူးပေါင်းရင်းမြစ်များ  

तर म, मान्सको चेलो खानोइ रे पिनोइ आयो, रे तिनन भण्नाहान, ‘हेद्दा, घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’ तर मान्सका कामले साबित अरन्छ कि उ बुद्दिमान छ।”


तबइकिलाइ म तमलाइ भण्नउ, मान्सले अर्या हरेक पाप रे परमेश्वरको बिरुद्दमि बोल्या कुरणी क्षमा हुन्छ तर पबित्र आत्माका बिरुद्दमि अर्या निन्दा क्षमा हुन्या आथिन।


क्याकि म, मान्सको चेलोलाइ बिश्राम दिनमि अधिकार छ।”


जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


साँउ रोप्द्या दुस्मन भण्याको सैतान हो, कटनिको समय भण्याको संसारको अन्तको समयलाइ जणाउछ, रे खेतमी काम अद्दया खेताला स्वर्गदुत हुन।”


जसेरि साउ उखेलिबर आगोमि भस्म अरिन्छ, युगका अन्तमि लगइ तसोइ अरिन्या हो।


कि यिन सिकर्मिका चेला होइन्न ब? कि यिनरी इजा मरियम रे यिनरा भाइन याकुब, योसेफ, यहूदा रे सिमोन होइन्न ब?


येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”


साँच्चि, म तमलाइ भण्नउ, “मान्सनको सब पाप रे परमेश्वरको निन्दा अर्या परमेश्वरले क्षमा अद्द्या हुन,


तर पबित्र आत्मालाइ निन्दा अर्या क्षमा हुन्या आथिन, रे परमेश्वर तइ मान्सलाइ तइ पापकी निउति अनन्तको दोषि ठहराउन्या हुन।”


यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भणेले, तइलाइ क्षमा हुन्या हो, तर जइले पबित्र आत्मा बिरुद्द निन्दा अरन्छ, तइलाइ क्षमा हुन्या आथिन।


आब तइको मालिकले तइ बेइमान ब्यवस्थापकको बडवाँइ अर्यो, क्याकि तइले चलाकीसित काम अरिराइथ्यो। इसेरि यइ संसारका मान्सन आफनाइ पुस्ताका और मान्ससित ब्यबहार अरन्ज्या ज्योतिका सन्तान भण्ना आजी बड्ता चलाक हुनाहान।


तइले इसइ समयमि बड्ताइ फल पाउन्या हो रे आउन्या युगमि अनन्त जीवन पाउन्या हो।”


पइ येशूले भण्यो, “हे पिता, यिनलाइ क्षमा अर, क्याकि यिन क्याद्दाछन त्यो जाँण्नाइन।” पइ उनरा लत्तालाइ कइले कि लैजान्या भणबर चिट्ठा हालिबर बाण्यो।


मान्सको चेलो आयो, उनले खायो रे पियो, रे तमन भणन्छौ, ‘हेद्दा, एक घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’


भिडका बिचइनि उनरा बारेमि खलबल हुन पस्यो। कोइ भण्नाथ्या, “उन निका छन।” कोइ भणन्थ्या, “नइ, यइले मान्सलाइ भ्रममि पाडिराइछ।”


तर यो कुरणी उनले पबित्र आत्माको बारेमि भणिराइथ्यो, जइ पबित्र आत्मा येशूमि बिश्वास अद्द्याले पछा पाउन्या हुन। क्याकि पबित्र आत्मा अइल सम्म दिइया आथिन, क्याकि परमेश्वरले आजी सम्म येशूको महिमालाइ धेकाया थेइन।


तिननले मजाक अरिबर उनलाइ भण्यो, “तु लगइ गालील जिल्ला बठेइ हुनु पणन्छ। पबित्र सास्त्र खोजीबर हेर, रे तु था पाउन्या हइ, कि गालील जिल्ला बठेइ अगमबक्ता निकल्लइन।”


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमा होउन, रे परमेश्वर बठेइ आत्मिक सामर्थको समय आउन्या छ।


ख्रीष्ट सब सासक, रे अधिकार, रे सक्ति रे राज्यमि, रे येइ युगका मान्तर होइन, तर आउन्या युगका लगइ जति सासक छन, तिन सबमि उन उच्च हुन्या हुन।


म बिश्वासि हुनाहइ अगाडी ख्रीष्टको बिरुद्दमि निन्दा अर्या, बिश्वासिलाइ दुःख दिया, रे उनरो नकसान अर्या, तब सम्म मइले ख्रीष्टमी बिश्वास अरेइन तबइकिलाइ मइले बुजेइन कि जो मइले अद्दाथ्या त्यो गलत थ्यो। यिसो भया हुनाले ख्रीष्ट म प्रति दयालु थ्या।


मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन हो, रे यइमि बिश्वास अद्द सकिन्छ, कि पापीलाइ बचाउनाइलाइ येशू ख्रीष्ट संसारमी आया, पापीनमी सब भण्ना बड्ता पापी म हु।


क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।


यइ संसारका धनिलाइ आदेस दिय कि घमण्ड अददु पड्डइन, रे आफना सम्पतिमि भरोसा जन अर जो अस्थायि हो रे जो भर पड्डो आथिन। तर परमेश्वरमि भरोसा राख जइले उदारतासित सब कुरणी दिनाहान जो हामसित छ ताकि हाम आनन्द लिन सकु।


क्याकि डेमासले यइ संसारमी भया चीजलाइ प्रेम अरन्छ रे मलाइ त्यागिबर उ थेसलोनिके सहरमि गया छ, भाइ क्रेसेन्स गलातिया प्रदेशमि गया छ, रे तीतस दलमातिया प्रदेशमि गया छ।


यइ अनुग्रह बठेइ परमेश्वरले हामलाइ सिकाउनाहान कि तसो ब्यबहार जन अर जइले उनलाइ खुशी बनाउनइन, रे तिन कुरणीको लोप जन अर जो पाउन्या इच्छा अबिश्वासीन अद्दाहान। हाम यइ संसारमी रनज्या समजदारि रे परमेश्वरलाइ खुशी बनाउन्या ब्यबहार अर जइले परमेश्वरलाइ आदर अर्या धेकाउन्छ।


पिता परमेश्वरका सामने सुद्द रे पबित्र धर्म यइ हो: टुहुरा रे बिधवालाइ उनरा कष्टमी हेरचाह अद्दु, आफलाइ संसारको खराब ब्यबहार बठेइ प्रभाव पड्ड नदिनुहो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ