मत्ती 12:31 - डोटेली नयाँ करार31 तबइकिलाइ म तमलाइ भण्नउ, मान्सले अर्या हरेक पाप रे परमेश्वरको बिरुद्दमि बोल्या कुरणी क्षमा हुन्छ तर पबित्र आत्माका बिरुद्दमि अर्या निन्दा क्षमा हुन्या आथिन। အခန်းကိုကြည့်ပါ။ |
यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।
यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।