Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 12:28 - डोटेली नयाँ करार

28 तर यदि परमेश्वरका आत्मा बठेइ म भूत धपाउनौ भण्या परमेश्वरको राज्य तमनमि आइ सक्या छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 12:28
23 ပူးပေါင်းရင်းမြစ်များ  

“मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।


“पइल्ली बलियो मान्सलाइ नबादेइ तइका घर भितर पसिबर कइले तइको धनमाल लिन सकन्छ रे? तइ बलियो मान्सलाइ बादिबर मान्तर तइको घर लुट्ट सकन्छ।”


आब यिन दुइ चेलामी हइ कइले बाको इच्छाको पालन अर्यो?” तिननले जबाफ दियो, “पइल्लिकाले।” येशूले तिननलाइ भण्यो, “साँच्चि म तमनलाइ भण्नउ, कर उठाउन्या रे बेश्या तमन भण्ना अगाडी परमेश्वरको राज्यमि पस्साहान।


“इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ।


उनरो बारेमि सब सिरिया प्रदेस भरि खबर फैलियो जो गालील जिल्लाको उत्तर तिर पणन्छ, रे बिमारी, जो फरक किसिमका रोग रे पिडाले सताया, भूत लाग्या रे मिर्गी रे लुला भया सबलाइ मान्सले उनरा वाँ लेया। उनले तिनन सबलाइ निका बनायो।


तर पइल्ली परमेश्वरको राज्यलाइ महत्व दिय रे धार्मि जीवन जीअ रे यिन सब चिज तमरा निउति दिइन्याहुन।


येशूले भण्यो, “आब समय पुरा भया छ रे परमेश्वरको राज्य नजिक आइरइछ। आब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे सुसमाचारमि बिश्वास अर।”


धन्य हुन, हामरा पुर्खा राजा दाउदको राज्य जो परमेश्वरको सक्तिमि आउन्ना छ! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होउ!”


जइले ममि बिश्वास अरन्छ, तिननले यिन अचम्मका काम प्रमाणका रुपमि अद्द्या हुन: तिनन मेरा नाउँमि भूतलाइ बाइर निकाल्या हुन, रे म तिननलाइ नयाँ भासा बोल्ल सिकाउन्या हु।


‘हामले तिनरा गाउको बिरुद्दमि गबाहीको निउति हामरा खुट्टाको धुलो ट्ट्केइ दिया। तर तमनलाइ था हौ, कि परमेश्वरको राज्य नजिक आइरइछ भणबर तिननलाइ प्रचार अर।’


तर परमेश्वरको औंलाले म भूत निकाल्लउ भण्या, परमेश्वरको राज्य तमनका वाँ आइरइछ।”


“बप्तिस्मा-दिन्या यूहन्नाको समय सम्म, मोशाको कानुन रे अगमबक्ताका संदेस तमरा मार्गदर्शक थ्या। तर आब परमेश्वरका राज्यको सुसमाचार प्रचार होइरइछ, रे सब जाना तइ राज्य भितर जानाइलाइ उत्सुक छन।


येशूले तिननलाइ परमेश्वरको राज्यको प्रचार अद्दाइ रे बिमारी निको पाड्डाइ पठायो।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन।


तबइकिलाइ हलाउन नसकिन्या राज्य पायामि हामलाइ धन्यबादी हुन दिय। रे हाम भक्ति रे डरसित परमेश्वरलाइ ग्रहणयोग्य आराधना चढाऔ।


जइले लगातार पाप अरन्छ त्यो सैतान बठेइ हो। क्याकि सैतान त सुरु बठेइ नइ पाप अद्दोइ आइरइछ। सैतानका काम नष्ट पाड्डाइलाइ नइ परमेश्वरका चेलो आया हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ