Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 12:18 - डोटेली नयाँ करार

18 “मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 12:18
40 ပူးပေါင်းရင်းမြစ်များ  

परमेश्वरले यशैया अगमबक्ता बठेइ भण्याको बचन पुरा हुनाइलाइ यो सब भया हो,


तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “तु मेरो प्यारो चेलो हइ, रे तुसित म भौत खुशी छु।”


तब एक बादल आयो रे तिननलाइ ढाक्दियो रे परमेश्वरले बादल बठेइ इसो भण्यो, “यिन मेरा प्यारा चेलो हुन रे इनरि कुरणी सुण!”


मान्स कलिबर हेद्दाथ्या। सासकले उनरो खिसि काट्टाइ भण्यो, “एइले औरलाइ बचायो, यो परमेश्वरका ख्रीष्ट रे उनरो चुनिया जन हो भण्या यइले आफइलाइ बचाउ।”


रे पबित्र आत्मा ढुकुरका रुपमि उनमी ओलीबर आया। रे अग्गास बठेइ यिसो भणबर एक आवाज आयो, “तु मेरो प्यारो चेलो हइ, तुसित म भौत खुशी छु।”


परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,


बादल बठेइ यिसो भण्न्या एक आवाज निकल्यो, “यिन मेरा प्यारा चेला हुन, जइलाइ मइले छानिराइछु। इनरि कुरणी सुण!”


क्याकि जइलाइ परमेश्वरले पठायो, तइले परमेश्वरको वाणी बोलन्छ, क्याकि परमेश्वरले ननापिबरइ पबित्र आत्मा दिनाहान।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो।


तबइकिलाइ हाम उनरो प्रसस्त अनुग्रहकी निउति उनरो प्रसंसा अद्दाउ, हामरो उनरा प्यारा चेलो सितको सम्बन्धका लाग्दा उनले हामलाइ सितइमि अनुग्रह दिया छन।


परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको एक छान्या शिष्य हुनाइलाइ चुन्या म, पावल, हामरा बिश्वासि भाइ तिमोथीसित यो चिठ्ठी लेख्दाछु।


क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन।


तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।


हाम उनसित पबित्र पर्वतमी थ्या, जब उनले परमेश्वर पिता बठेइ आदर रे महिमा पायो। तइ बेला सर्वोच्च महिमा भया परमेश्वरको आवाजले उनलाइ इसेरि भण्यो, “यिन मेरा आफ्नाइ प्रिय चेलो हुन, जइसित म भौत खुशी छु।” हाम आफइले लगइ स्वर्ग बठेइ आया यो आवाज सुण्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ