17 परमेश्वरले यशैया अगमबक्ता बठेइ भण्याको बचन पुरा हुनाइलाइ यो सब भया हो,
येशूले मान्सनलाइ चेताउनी दियो, “म को हु भणि मान्सनलाइ जन भण्या।”
“मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।
परमेश्वरले अगमबक्ता बठेइ इसो भणिया बचन पुरा भयो। “म आफ्नो मुख काहानिमि खेल्लया हु, संसारको सुरु बठेइ लुकाइ राखेइ कुरणी म भणनउ।”
अगमबक्ता बठेइ बोलिया यो बचन पुरा होउ भणबर यो सब भया हो। उनले भण्यो,
यशैया अगमबक्ताले बोल्या अगमबाणी पुरा हुनाइलाइ यो होइरइथ्यो, “उन आफइले हामरा दुर्बलता लैय्या, रे हामरा रोग उठाइलैय्या।”
क्याकि भण्या पबित्र सास्त्रमि लेखिया कुरणी सब पुरा हुनाइ यिन परमेश्वरका प्रतिशोधका दिन हुन्या हुन।
उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”
रे तमन जाणन्छौ कि पबित्र सास्त्र बदल्लु सक्दाहान। तबइकिलाइ यदि परमेश्वरको मान्सका अगुवान भणिया छन भण्या,
इसो भयो ताकि यशैया अगमबक्ताले जी भण्याथ्यो, त्यो साच्ची होइजाउ, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन, रे कसइले लगइ सम्जेइन कि यो परमेश्वरको अचम्मको सक्ति हो।”
तइ पछा सब काम पुरा भयो भणि जाणिबर पबित्र सास्त्र साचो साबित होस भणि येशूले भण्यो, “मलाइ तिस लागी।”
यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।