तिननले आफ्नो हृदयमि तइका जडा बड्डाइ अनुमति दिनइन रे तिननले थोकाइ समयकीलाइ बिश्वास अद्दाहान। जसेरि तिनरा जीवनमी समस्या आउछ रे जब बचन स्वीकार अर्या कारणले केइ सतावट आउछ रे तिनन पछा हट्टाहान।
शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।