तबइकिलाइ हामरो यहुदि कानुन रे रितको पालन अद्दाइकिलाइ यिन गैर-यहुदि बिश्वासीमि ठुलो भारि राखिबर क्याइ परमेश्वरको परिक्षा अर्न्छौ, जइलाइ न त हामरा पुर्खानले न त हामले बोक्द सक्या।
ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।
रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन।