25 तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।
येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।
रे तिननले उनलाइ भण्यो सुण्नाछौ यिनुन कि भण्ना छन? तब येशूले तिननलाइ भण्यो हाइ सुण्नार्याउ क्या तमनले पण्या आथिनौ, बालक रे ढुधे बालकको ओठ बठेइ तमले पुरा प्रसंसा निकालीराइछौ?
“अब्बा, मेरो पिता यदि यो तमरा योजनामि सम्भब भया बर, मलाइ तइ दु:ख बठेइ बचाइ दिय जो मेरा वाँ आउन्ना छ। तमकीलाइ सब कुरणी सम्भब छ। यइ दु:खलाइ आउन जन दिय। रे तम तसोइ अर जो तम चाहन्छौ, यो नइ कि जो म चाहानौ।”
पइ येशूले भण्यो, “हे पिता, यिनलाइ क्षमा अर, क्याकि यिन क्याद्दाछन त्यो जाँण्नाइन।” पइ उनरा लत्तालाइ कइले कि लैजान्या भणबर चिट्ठा हालिबर बाण्यो।
तिननले ढुङो हटाइदियो। रे येशूले मल्तिर नजर उठाइबर भण्यो, “हे पिता, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले, मेरो बिन्ति सुणिराइछौ।
आब म भौत ब्याकुल होइरइ छु, रे म कि भणु? ‘हे मेरो पिता, मलाइ यइ दुख बठेइ बचा?’ होइन, म यइ संसारमी यइउइले आया हु कि दुख उठाउ।
हे पिता, तम आफ्ना नाउँलाइ महिमित पाड।” तब स्वर्ग बठेइ एक यिसो आवाज आयो, “म कति महिमित छु भणि धेकाइराइछु, रे आजी धेकाउन्या हु।”
“परमेश्वर, जइले संसार रे तइमि भया सब थोक बनायो, उन अग्गास रे धर्तिका प्रभु भया हुनाले उन हातले बनाया मन्दिरमि बस्साइन,
तर परमेश्वरले यिन कुरणी आफ्नो पबित्र आत्मा बठेइ हाम, छान्या मान्सनलाइ प्रकट अरिराइछ। क्याकि पबित्र आत्माले नजाण्या कुरणी केइलगइ आथिन। इति सम्मकि परमेश्वरका गइला बिचार लगइ उनले निक्केरि जाण्नाहान।
तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।