मत्ती 11:21 - डोटेली नयाँ करार21 तमन भयानक समस्यामि छौ! तम मान्सनलाइ जो खोराजिन सहरमि बसन्छौ! तमन भयानक समस्यामि छौ! तम मान्सन जो बेथसेदा गाउँमी बसन्छौ! यदि तमनमि धेकाया अचम्मका काम टुरोस रे सिदोन सहरमि धेकाया भयले, ताँका मान्सनले पइल्ली भाङरा लाइबर छार घस्सेइ थ्या, यो धेकाउनाइ कि तिनन पाप अद्द छाडिबर परमेश्वरतिर फर्किया छन! အခန်းကိုကြည့်ပါ။ |
राजा हेरोद टुरोस सहर रे सिदोन सहरका मान्सनसित भौत रिसाइरइथ्या। तबइकिलाइ तिन दुएइ सहरका मान्सन राजा हेरोदसित भेट्टाइ तिनन एकहठ्ठा होइबर उनरा वाँ आया, रे सबहइ पइल्ली तिननले बलस्तससित सहयोग माग्यो, जो राजा हेरोदको सहयोग अद्द्या मान्स थ्यो, तब तिननले राजा हेरोदसित सान्ति अद्दाइलाइ भण्यो, क्याकि तिनन आफ्ना अन्नको पुर्ति अददाइ निउति राजा हेरोदका देशमि भर पणन्थ्या।
तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।