मत्ती 10:33 - डोटेली नयाँ करार33 तर यदि जइले लगइ मान्सलाइ भण्न डराउछ कि म तिनरो शिष्या हु, म लगइ स्वर्गमि हुन्या मेरा पितालाइ भणन्या हु कि तिनन मेरा शिष्या होइन। အခန်းကိုကြည့်ပါ။ |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”
भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।