19 जब तिननले तमनलाइ पकोडाइ दिन्या हुन, तब कसेरी रे कि बोल्लु भणि चिन्ता जन अर्या। तमनले कि बोल्लु पड्ड्या हो ठीक बेला परमेश्वरले तमनलाइ भणन्या हुन।
तमन मेरा निउति हाकिमका रे सासकका अगाडी लैयइन्या हउ तर तिनन गैर-यहुदि मान्सनका बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हउ।
“तबइकिलाइ म तमनलाइ भण्नउ, दिन-दिनका शारीरिक जीवनका बारेमि फिक्री जन अर। कि खाउलो, कि पिउलो रे कि लाउलो भणि आफना शरीरकी निउति फिक्री जन अर। पक्का लगइ तमरो जीवन खानाइ भण्ना भौत महत्वपूर्ण छ! रे तमरो शरीर तमनले लाउन्या लत्ता भण्ना भौत महत्वपूर्ण छ!
“तबइकिलाइ तमनले चिन्ता अरिबर जन भण कि खाउलो, कि पिउलो, कि लाउलो?
तबइकिलाइ भोलका दिनकि निउति चिन्ता जन अर, क्याकि भोलका दिनले आफ्नो चिन्ता आफइ ल्याउछ। आजको दु:ख आजकि निउति भौत छ।”
जबइ तिननले तमनलाइ यहुदि सभाघर, सासक रे अधिकारीका साम्नेइ ल्याउनेहुन, तब तमनले कसेरी रे कि जबाफ दिनेहउ, याँ कि भण्नेहउ, तइको चिन्ता जन अर्या,
क्याकि भण्या तसइ बेला तमनले कि भण्नु पड्या हो पबित्र आत्माले तमनलाइ सिकाउन्या हुन।
उनले जी कुरणी भण्यो, तिननले केइ जबाफ दिन सकेन। क्याकि पबित्र आत्माले उनलाइ बुद्दीसित बोल्लामि सायता अर्याथ्यो।
केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।
तर प्रभु मेरा पक्षमि थ्या, रे उनले मलाइ बल दियो, ताकि मइले येशू ख्रीष्टका बारेमि सुसमाचार निक्केरि प्रचार अद्द सकु ताकि तिन सब गैर-यहुदि मान्सन जो अदालतमि थ्या, तिनन सबले यो सुण्न सकुन। भोकाया सिंहका मुख बठेइ बच्या जसेरि उनले मलाइ मृत्यु बठेइ बचायो।
तर यदि तमन मध्य कसइलाइ बुद्दिको कमी छ भण्या उइले उदार-चित्त सित दोस नलाइबर दिन्या परमेश्वरसित माग्दु पणन्छ, उनले तमनलाइ त्यो दिन्या हुन।