24 योसेफ निन बठेइ बिउज्यो, रे प्रभुका स्वर्गदुतले उइलाइ भण्या अन्सार उइले मरियमलाइ ब्या अरिबर आफ्ना घरमि लेयो।
“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”
मरियमले चेलो नजन्माउन्ज्याँ सम्म तिननले शारीरिक सम्बन्ध अरेइन। रे योसेफले बालकको नाउँ येशू राख्यो।
म तमनलाइ जी जी शिक्षा दिद्दउ तिन तमनले पालन अर्या भण्या तमन मेरा साथी हौ।
उतन्जेइ प्रभुका एक स्वर्गदुत पत्रुसका नजिकै धेका पड्या, रे झेलमि उज्यालो चम्कियो। स्वर्गदुतले पत्रुसलाइ घाचघच्यायो रे “छिटाइ उठ” भणबर तिनलाइ उठायो। तब साङला तिनरा हात हइ खुस्या।
तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,