53 तर यरुशलेम सहरतिर जान्या उनरो पक्का बिचार था पाइबर तिननले उनरो स्वागत अरेइन।
53 रे यरुसलेमतिर जान्या उनरो पक्का मन जानिबर तिनुनले उनलाइ स्वागत अरेइन।
रे तिननलाइ भण्यो, “जइले मेरा नाउँमि यइ बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ, रे जइले मलाइ स्वागत अरन्छ, तइले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ। क्याकि तमन सबमि हइ जो सब भण्न्ना नानो छ, त्यइ ठुलो हुन्या हो।”
हामरा सामरि पुर्खाले यइ डाङामि आराधना अर्यो, रे तम यहुदि मान्स भणन्छौ, कि आराधना अद्द्या ठाउँ यरुशलेम सहर हो”।
तब सामरि स्वानिले उनलाइ भण्यो, “तम एक यहुदि हो, रे म एक सामरि स्वानी हु। तम मसित क्याइ पानी माग्दाछउ?” क्याकि यहुदिनले सामरिसित केइ सम्बन्ध राख्दाइन।