लूका 9:5 - डोटेली नयाँ करार5 जाँ तमरो स्वागत हुनइन तमन तइ सहर बठेइ निकलन्ज्या तिनरा बिरुद्दमि गबाहीको निउति आफना खुट्टा धुलो ट्ट्केइ दिया।” အခန်းကိုကြည့်ပါ။डोटेलि5 कसइ ठउँरका मान्सनले तमुलाइ स्वागत अरेन् भन्या तिन मान्सनलाइ परमेस्वरले अद्या न्यायको चेताउनि दिनाइलाइ आफना खुट्टाको धुलो तिनरा बिरुद्दमि गवाइकि निउति टट्क्याइबर त्यो सहर छाडिदिय।” အခန်းကိုကြည့်ပါ။ |
पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”