Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 9:35 - डोटेली नयाँ करार

35 बादल बठेइ यिसो भण्न्या एक आवाज निकल्यो, “यिन मेरा प्यारा चेला हुन, जइलाइ मइले छानिराइछु। इनरि कुरणी सुण!”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

35 तनज्‍या बादलबटहइ एक यसो आबाज आयो, “यिन मेरा चेला हुन, जइलाइ मुइले छान्‍या हुँ। यिनरो बचन सुन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 9:35
19 ပူးပေါင်းရင်းမြစ်များ  

“मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन।


तब परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “यिन मेरो प्यारो चेलो हुन, रे यिनसित म भौत खुशी छु।”


परमेश्वरले स्वर्ग बठेइ यिसो भण्यो, “तु मेरो प्यारो चेलो हइ, रे तुसित म भौत खुशी छु।”


रे पबित्र आत्मा ढुकुरका रुपमि उनमी ओलीबर आया। रे अग्गास बठेइ यिसो भणबर एक आवाज आयो, “तु मेरो प्यारो चेलो हइ, तुसित म भौत खुशी छु।”


तइले तिन कुरणी बोल्ला बोल्लाइ एक बादल आइबर उनलाइ ढाक्यो, रे उन बादल भितर पस्या बेला तिनन डराया।


हे पिता, तम आफ्ना नाउँलाइ महिमित पाड।” तब स्वर्ग बठेइ एक यिसो आवाज आयो, “म कति महिमित छु भणि धेकाइराइछु, रे आजी धेकाउन्या हु।”


क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


तबइकिलाइ पक्‍का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।


जसेरि पबित्र सास्त्रमि लेखिया छ, “आजइ तमनले परमेश्वरको आवाज सुण्या भण्या तमरा पुर्खाले परमेश्वरको बिरोध अर्या जसो, उनरो आज्ञापालन अद्द इन्कार जन अर।”


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ