लूका 9:31 - डोटेली नयाँ करार31 तिनन स्वर्गीय चमकसित महिमित रुपमि धेका पडिबर येशूको मर्या बिसयमि कुरणी अद्दाथ्या। यिन कुरणी उनले यरुशलेम सहरमि पुरा अद्दु पड्या थ्यो। အခန်းကိုကြည့်ပါ။डोटेलि31 उनुन महिमित रुपमि धेकिया इसुले मद्द पड्या बिसयमि बातचित अद्दाथ्या। यो कुरा उनुले यरुसलेममि पुरा अद्पड्या थ्यो। အခန်းကိုကြည့်ပါ။ |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।