लूका 9:26 - डोटेली नयाँ करार26 यदि कोइ म बठेइ रे मेरा बचन बठेइ लाज माणन्छ भण्या म, मान्सको चेलो तमलाइ आफ्नो शिष्यको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि26 जइले मेरो नाउँ लिन् रे मेरा सिछ्यासित सरम माणन्छ, मान्सको चेलोलइ आफना महिमा, रे परमेस्वर पिता रे पबित्तर स्वर्गदुतका महिमामि आउनज्या तइसित सर्माउन्या छ। အခန်းကိုကြည့်ပါ။ |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”