Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 9:22 - डोटेली नयाँ करार

22 आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

22 रे उनुले भुन्‍यो, “मान्‍सको चेलो ले भउत दुःख पाउनपणन्‍छ। अगुवा, ठुला पुजारिन रे धर्म-गुरुनले उइलाइ बहिस्‍कार अद्‍या छन् रे माद्‍दयाछन्। तेसरा दिनमि उ मर्‍याबटहइ जिउनो हुन्‍या छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 9:22
24 ပူးပေါင်းရင်းမြစ်များ  

तर म तमनलाइ भण्नाछु, एलिया पइल्ली आया छन, पइ मान्सनले तिननलाइ चिनेइन, तर हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”


जब उन गालीलमि थ्या येशूले तिननलाइ भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो,


तिननले भण्यो, “हजुर, हामलाइ याद छ त्यो ठग जिउनोइ छ, उनले भण्याथ्यो, तीन दिन पछा म आजी जीउनो हुन्या हु।”


येशूले आफ्ना शिष्यालाइ सिकाउन सुरु अर्यो कि म, मान्सको चेलोले भौत दु:ख भोग्दु पड्या हो, रे यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ तुच्छ सम्जिबर इन्कार अरिनु पड्या हो, रे मारिनु पड्या हो, पइ तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।


क्याकि येशू आफ्ना शिष्यासित भौत समय बिताइबर उनलाइ सिकाउनचाहन्थ्या। रे उनले भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो रे उन मलाइ माद्याहुन, रे तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।”


तर पइल्ली उइले भौत कष्ट सहनु पड्या हो रे यइ पुस्ताका मान्सन बठेइ बहिष्कृत हुनु पणन्छ।


ख्रीष्टले यिन सब कष्ट भोग्दु रे तइ पछा आफ्नो महिमामि पस्सु आवश्यक थ्यो।”


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


कि उन, मान्सको चेलो पापी मान्सका हातमि सुम्पिनु, रे क्रुसमि टाँगिनु, रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु आवश्यक छ।


“यिन कुरणी तमरा कानमि गाड, क्याकि म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिनाइ बटीया छ।”


उन गाडिया रे पबित्र सास्त्र अन्सार तेसरा दिनमि उन मर्या बठेइ जिउना भया।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ