लूका 8:25 - डोटेली नयाँ करार25 उनले तिननलाइ भण्यो, “तमरो बिश्वास काँ गयो?” तिनन डराइय्या, रे अचम्म माण्यो रे एक अर्खालाइ भण्न्न पस्या, “यिन को हुन? बतास रे पानीलाइ लगइ आज्ञा दिनाहान रे तिननले यिनरो आज्ञा माण्ना छन।” အခန်းကိုကြည့်ပါ။डोटेलि25 इसुले सिस्यानलाइ भुन्यो, “तमरो बिस्वास काँ छ?” तिनुन अचम्ममि पड्या, उनरो यसो सक्ति धेक्याहुनाले तिनुन एक अर्खामि कुरडि अद्लाग्या, “इन को हुन? इनले हकार्यापाछा त हुरिबतास रे छाल लइ तनरो भन्या मान्या रइछन्।” အခန်းကိုကြည့်ပါ။ |
तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।