लूका 7:44 - डोटेली नयाँ करार44 तइ आइमाइतिर फर्किबर उनले सिमोनलाइ भण्यो, “कि तु धेक्दाछइ कि यइ आइमाइले कि अरि? म तेरा घर भितर आया, तर हामरा चलन अन्सार तुइले मलाइ खुट्टा धुनाइ पानी दिइनि, तर यइले त मेरा खुट्टा आँउसले भिजाइबर आफना रौंले पुछ्यो। အခန်းကိုကြည့်ပါ။डोटेलि44 उनुले तइ स्वानितिर फर्किबर भुन्यो, “इनलाइ हेर मु तमरा घरमि आयाँ रे तमले मुलाइ खुट्टा धुनाकि पानिसमेत दियानु। रे इनले त मेरा खुट्टा आँसुले धोइबर आफना रउले पुछिदियो। အခန်းကိုကြည့်ပါ။ |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।