लूका 7:37 - डोटेली नयाँ करार37 तइ सहरमि एक अनैतिक जीवन जिउनेइ आइमाइ रइछ। फरिसि मान्सका घरमि येशू खाना खानाइलाइ आइरइछन भण्न्या सुणिबर, एक सिंगमरमरको सिसीमि अकरो अँत्तर लेइबर त्यो ताँ आइ, အခန်းကိုကြည့်ပါ။डोटेलि37 सहरकि एक पापि स्वानि थि तइले इसु फरिसिका घरमि खाना खान्नाछन् भनिबर सुन्यो रे उइले एक सिङगमरमरका भाडामि बास आउन्या तेल लेइबर सिमोन फरिसिका घरमि आइ। အခန်းကိုကြည့်ပါ။ |
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,