35 तर बुद्दि ठीक हो भण्न्या कुरणी बुद्दि अन्सार हिट्टया सन्तानले प्रमाणित अद्दाहान।”
35 बुद्दि ठिक हो भनिबर बुद्वि अन्सार चल्यानले धेकाउनाहान्।”
तर म, मान्सको चेलो खानोइ रे पिनोइ आयो, रे तिनन भण्नाहान, ‘हेद्दा, घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’ तर मान्सका कामले साबित अरन्छ कि उ बुद्दिमान छ।”
जब तिननले येशूले भण्या कुरणी सुण्यो, तब सब मान्सनले याँ सम्मकि कर उठाउन्याले लगइ यो भण्यो कि परमेश्वर धर्मि छन, क्याकि तिननले यूहन्ना बठेइ बप्तिस्मा लिइराइथ्यो।
मान्सको चेलो आयो, उनले खायो रे पियो, रे तमन भणन्छौ, ‘हेद्दा, एक घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’
फरिसि मान्सनको समुहमी हइ एक जनाले उनलाइ खानाइलाइ निउतो दियो, रे उन तइ फरिसिका घर गइबर खानाइलाइ बस्या।