लूका 6:23 - डोटेली नयाँ करार23 तइ दिन रमा रे खुशिले उफड, क्याकि स्वर्गमि तमरो इनाम ठुलो हुन्या हो। क्याकि तिनरा पुर्खाले लगइ अगमबक्तालाइ तसोइ अरिराइथ्यो।” အခန်းကိုကြည့်ပါ။डोटेलि23 तइबेला खुसि हो रे नाँच क्यालाइकि हेर, तमरि निउति स्वर्गमि ठुलो इनाम राखिया छ। उइबेलाका तिनरा पुर्खानले लइ अगमक्तालाइ तसेरि सतायाथ्यो। အခန်းကိုကြည့်ပါ။ |
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।