Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 6:20 - डोटेली नयाँ करार

20 तब उनले आफना शिष्या वाँ हेरिबर भण्यो, “धन्य तमन गरिब हुन्या, क्याकि परमेश्वरो राज्य तमरो हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

20 तइपाछा इसुले आफना सिस्‍यानलाइ हेरिबर भुन्‍यो, “हे गरिब हो, तमु कति धन्‍यका हउ। क्‍यालाइकि परमेस्‍वरको राज्‍य तमरोइ हो!

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 6:20
35 ပူးပေါင်းရင်းမြစ်များ  

कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी सुद्द हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


जब येशूले मान्सनको भिड धेक्यो, उन डाङा तिर गया। जब उन सिकाउनाइलाइ बस्या, उनरा शिष्या उनरा वाँ आया।


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


तमनले अब्राहाम, इसहाक, याकुब रे सब अगमबक्तालाइ परमेश्वरको राज्य भितर धेक्द्या हउ, रे तमन आफइ बाइर फालिन्या हउ, तब तमन रुन्या हउ रे दाँत किटन्छौ।


उनसित खान बस्यामि हइ एक जनाले यिन कुरणी सुणिबर येशूलाइ भण्यो, “त्यो धन्य हो, जइले परमेश्वरो राज्यमि भोज खान्या हो!”


तर अब्राहामले भण्यो, ‘ए चेला, याद अर, तुइले आफना जीवनकालमि असल-असल चिज पायाहइ, रे तसेरि लाजरसले सब खराब चिज पायाहो। त्यो आब याँ आराममि छ, रे तु भण्या कष्टमी छइ।


परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


हामलाइ भौत दुःख भया लगइ सदाइ खुशी छौ। हाम गरिब भया लगइ भौतलाइ आत्मिक धनि बनाउनाउ। केइ नभया जसा भया लगइ सब चिज छ।


जब तिनन भौत कष्ट बठेइ परीक्षामि पण्या, तिनन भौत आनन्दित भया रे तिनन भौत गरिब भया लगइ तिननले उदार-चित्तले और बिश्वासिनलाइ सहयोग अददाइ दान दियो।


क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।


तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।


तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन।


त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


मलाइ था छ कि तमलाइ सताइया छ रे तम गरिब छौ। तर आत्मिक कुरणीमि तम साच्ची धनि छौ। म उनरो बारेमि जाण्नउ जो दाबि अददाहान कि तिनन यहुदि मान्सन हुन, तर आथिन। तिननले तमरा बारेमि ननिका कुरणी भण्नाहान, तर तिनन साच्ची एक समुहका सदस्य हुन जो सैतानको हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ