Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 5:38 - डोटेली नयाँ करार

38 नयाँ अंगुरको रस नयाँ छालाको थैलामि राख्दु पणन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

38 नयाँ दाखमध्‍य नयाँ छालाका मसकमि राख्‍दुपणन्‍छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 5:38
16 ပူးပေါင်းရင်းမြစ်များ  

कसइले नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि राख्दइन, नतित पुरानो छालाको थैलो साणो होइबर चिरिन्छ, रे अंगुरको रस पोखिबर छालाको थैलो नास हुन्छ। तर नयाँ अंगुरको रस नयाँ छालाको थैलामि राखिन्छ, रे दुएइ जोगिनाहान।


कोइ मान्सले नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि हाल्लइन, नतित नयाँ अंगुरको रसले छाला चिरिन्छ रे अंगुरको रस पोखिन्छ रे छालाको थैलो लगइ खराब हुन्छ।


कसइ मान्सले पुरानो अंगुरको रस खाइबर नयाँ अंगुरको खान्या मन अद्दैन, क्याकि तइले भणन्छ, पुरानोइ निको छ।”


तबइकिलाइ यदि कसइले ख्रीष्टमी बिश्वास अरन्छ भण्या उइले नयाँ स्वभाव पाया छ, पुरानो बितिगया छ हेर उइमि नयाँ स्वभाव छ।


खतनाको यो कुरणीले समस्या लेयो, क्याकि केइ झुटा भाइन गोप्यमी हामरा दलमि आया, रे हामरा उद्दारकर्ता येशूमि भया स्वतन्त्रतालाइ नास अददाइ खोज्जाथ्या, ताकि तिननले हामलाइ आजी यहुदि कानुनका बन्दक बनाउन सकुन।


क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।


सिंहासनमि विराजमान हुन्याले मलाइ भण्यो, “हेर, म सब कुरणी नयाँ बनाउनउ।” उनले यिसो लगइ भण्यो, “यो लेख, क्याकि यिन कुरणी सब ठीक रे सत्य छन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ